Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

काठमाण्डाैलाई सडक मानवमुक्त घाेषणा गरिँदै, कसैले पनि सडकमा सुत्न नपर्ने !

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आज (आइतबार) महानगरलाई सडक मानवमुक्त महानगर घोषणा गर्दैछ ।  

आफ्नो २५ औँ महानगर दिवसका अवसरमा आज विशेष कार्यक्रम गरी महानगरपालिकाले महानगरलाई सडक मानवमुक्त घोषणा गर्ने भएको हो । 

मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरीको सहयोगमा काठमाण्डौ महानगर क्षेत्रलाई सडक मानवमुक्त बनाउन लागिएको मानव सेवा आश्रमका उपाध्यक्ष धर्मेन्द्र पौडेलले जानकारी दिनुभयो । 

सडकमा कोही पनि बेसहारा, असहाय छोडिन नपरोस् भनेर सडक मानव मुक्त महानगर घोषणा गर्न लागिएको उहाँले बताउनु भयो । 

अब काठमाण्डौ महानगरभरि कोही पनि मानिसले सडकमै रात बिताउनुपर्ने अवस्था नहुने, सडक मानवलाई उद्धार गरेर आश्रममा राखिने उपाध्यक्ष पौडेलको भनाइ छ । 

यसअघि मकवानपुर जिल्ला मानवमुक्त सडक घोषणा गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP