Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

देवः विकास वैकको मेयर शाहद्धारा उद्धघाटन

माधव बेल्वासे
कपिलवस्तु,३० मंसिर
कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ मा देव विकास वैकको उद्धघाटन गरिएको छ । गत जेठ वाट कारोवार सुरु गरेको वैकले सोमवार नगर प्रमुख रजत प्रताप शाहले औपचारीक रुपमा वैकको उद्धघाटन गरेका हुन ।
ग्रामिण भेग रहेको वहादुगंजमा वैक स्थापना गरे यस क्षेत्रका नागरिकलाई वैकको पहुचमा पुर्याउन सफल भएको संचालकलाई धन्यवाद दिए । समाजमा छरिएर रहेको रकमलाई एक ठाउमा जम्मा गरि उत्पादन क्षेत्रमा लगानि गर्नुपर्ने भन्दै कृषकलाई प्राथमिकता दिन सुझाव दिए । “यस क्षेत्रका नागरिकहरु कृषक हुन,सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउनु पर्दछ ”मेयर शाहले भने । सहज रुपमा सेवा प्रदान गर्न कर्मचारीहरुलाई आग्रह गर्दै सामाजिक कृयाकलापमा सहभागी हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वैकका संचालक विजय शर्मा ले देसैभर वैकले आफ्नो कार्यक्षेत्र विस्तार गरेको भन्दै वहादुगंज क्षेत्रमा नागरिकहरुका लागी वित्तिय कारोवारमा सहज बनाउन उद्देश्यले वैक स्थापना गरेको वताए । ८३ औ साखाको रुपमा संचालनमा आएको वैकले किसानहरुका लागी छुटै योजना ल्याउने तयारी गरेको वताए । ३ लाख भन्दा वढी रहेका ग्राहकहरुलाई सन्तुष्ट गरेकोले पैसा भएन ऋण र वचत गर्न ईच्छुकले वचत गर्न सक्ने उनले जनाकारी दिए ।
वहादुरगंजमा वैक स्थापनाको समयमा केहि कठिनाई भएको भएपनि अहिले आम नागरिकले वैकिङ कारोवार गर्न लागेको व्यावस्थापक बावुराम खनालले वताए ।कार्यक्रमा नगरप्रमुख,उपप्रमुख सल्लाहाकार,वडा अधक्ष्य वैक संचालक,स्थानिय ब्यापारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP