Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

दाउरा बाढ्दै साझेदारी बन


माधव बेल्वासे
कपिलवस्तु, २ पुुस
चिसो बढे सगै कपिलवस्तुको शिवराज साझेदारी बनले दाउरा वितरण गरेको छ । बन क्षेत्र पर्ने शिवराज नगरपालिका कृष्णनगर नगरपालिकाका विभिन्न चोक तथा गाउँहरुमा दाउरा वितरण गरेको छ । चिसोयाम वढैसगै आम नागरिकलाई चिसो वाट बचाउन दाउरा वितरण गरिएको साहयक बन अधिकृत प्रेमसंकर गुप्ताले वताए । शिवराज नगरपालिका वडा न ५ चन्द्रौटा , वडा न २ वालापुर, वडा न ६,७,८ कृष्णनगर नगरपालिकाका केहि वडाहरुमा दाउरा वितरण गरिएको उनले जनाए ।
प्रत्येक वर्ष शितलहर सुरु भएपछी साझेदारी बनले दाउरा वितरण गर्दै आएको छ । प्रत्येकको घरमा वितरण गर्न सम्भव नहुने हुदाँ चोक चोक दाउरा राखिएको र सोहि ठाउँमा आएर आगो ताप्न अनुरोध गरिएको छ ।
त्यस्तै डिभिजन बन कार्यलय गौतम वुद्धले चिसोमा हुने जोखिमको न्युनिकरणको लागी विभिन्न सामुदायिक बन तथा साझेदारी बनले चोक चोकमा आगो ताप्नको लागी दाउरा वितरण गर्न आग्रह गरेको छ । सडकमा हिड्ने आम नागरिकले पनि आगो ताप्न पाउने भएकाले उक्त व्यावस्था गरिएको डिभिजन कार्यलय प्रमुख दुर्गा कार्कीले वताए । कपिलवस्तु लगाएत तराईका जिल्लाहरुमा पुस १ गते वाट हुस्सु सहितको शितलहरले जनजिवन प्रभावित भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP