Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बुधबारको खबर : बलात्कारी जोगाउन खोज्ने डाक्टरदेखि हाँसेको भन्दै बेहोस हुनेगरी विद्यार्थी पिट्ने शिक्षकसम्म

काठमाण्डौ – पुसको दोस्रो दिन बुधबार देशभर अघिल्लो दिनभन्दा धेरै चिसो भयो । तराईमा शितलहर नै चल्न थालेको छ भने काठमाण्डौको न्यूनतम तापक्रम यसवर्षकै कम ३ दशमलव ५ डिग्री सेल्सियसमा झर्यो ।

हिमाली र उच्च पहाडी भेगमा त तापक्रम माइनसबाट पनि ओरालो लागेको छ । चिसो बढेसँगै धेरैलाई रुघाखोकी, निमोनिया लगायतका स्वास्थ्य समस्या देखिएको छ । मौसमविदले चिसो अझै बढ्ने सम्भावना भएको सचेत हुन आग्रह गरेका छन् ।

बुधबार चिसो र चिसोबाट बच्ने उपायसँगै अरु खबरले पनि धेरैको ध्यान तानेको छ । बलात्कारीलाई जोगाउन खोज्ने धनुषाका दुई जना डाक्टरलाई अदालतले जरिबानासहित कैद सजाय सुनाएको छ । अनि कक्षामा हाँसेको भन्दै ओखलढुंगामा एक शिक्षकले विद्यार्थीलाई बेहोस हुने गरी कुटेका छन् ।

बुधबारका मुख्य खबर हेर्नुहोस् :

तराईका जिल्लामा शीतलहर, मौसम पूर्वानुमान महाशाखाले निकाल्यो विशेष बुलेटिन

चिसोबाट बच्न यी कुरामा ध्यान दिनुहोस् !

झ्याप्प–झ्याप्प बत्ती जाने समस्या अब हट्छ : कुलमान घिसिङ

समस्याले थिचिँदै सगरमाथा : ‘मानिसको धेरै गतिविधि हिमालले सहँदैन’

मूल्यवृद्धि केही घट्यो, व्यापार घाटामा सुधार, सेवा आय बढ्दो

‘बलात्कार हाेइन’ भन्दै गलत रिपाेर्ट बनाउने दुई जना डाक्टरलाई जेल सजाय

कक्षामा हाँसेको भन्दै ‘बेहोस हुनेगरी’ शिक्षकले विद्यार्थी कुटे

मन्त्रिपरिषद् पुनर्गठन गर्दा आत्मसम्मानमा चोट पुग्ने व्यवहार भय‍ो : गोकर्ण विष्ट

राष्ट्रिय सभा सदस्यको चुनावमा एक अर्कालाई सघाउने राजपा र नेकपाबीच सहमति

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक, उम्मेदवारी दर्ता पुस २० गते

अब नेपाल टेलिकमकाे रिचार्ज कार्डमा ६ ओटा मात्र अंक देखिए पनि रिचार्ज गर्न सकिने

आप्रवासी कामदार दिवस : सीप र रोजगारीलाई प्राथमिकता

ए डिभिजन लिग : मनाङ मर्स्याङदीद्वारा एपीएफ क्लब दुई-शून्यले पराजित

पाेखरा प्रिमियर लिग : ज्ञानेन्द्रकाे शतकसँगै काठमाण्डाैकाे पहिलाे जित, धनगढी १०६ रनलेे पराजित

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP