Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शिवराज जेसिजमा सापकोटाको नेतृत्व

माधव बेल्वासे
कपिलवस्तु ,३ पुस
शिवराज जेसिजमा विजय सापकोटाको नेतृत्वमा नया समिति चयन गरिएको छ । शिवराज नगरपालिका २ खरेन्द्रपुरमा विहिवार भएको दोस्रो अधिवशनले उनलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै कार्यकारी उपाध्यक्षमा कृष््ण कार्की र वाइ पि पौडेल,उपाध्यक्षमा खगेश्वर गिरि कविराज अधिकारी,मधु सिग्देल,प्रकाश शर्मा,माहासचिवमा वुद्धिसागर सापकोटा र कोषाध्यक्षमा केशव खनाललाई चयन गरिएको छ ।
संस्थापक अध्यक्ष तथा २०१९ अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले जेसिजले गरेका सामाजिक कामहरुको प्रशंसा गरिएको थियो । जाडोयाममा बालवालिकाहरुलाई न्यानो कपडा वितरण,अग्नीपिडिलाई राहत वितरण लगाएतका कामहरु गरेको अध्यक्ष पौडेलले पेश गरेको प्रतिवेदनमा समावेश गरिएको छ ।
युवाहरुको सस्था रहेकोले युवाको क्षमता वृद्धि र नेतृत्व विकासमा सस्थाले काम गरेको उनले वताए । विहिवार भएको उक्त कार्यक्रममा पौडेलले नया नेतृत्वलाई वधाई तथा सफताको कामना गरे । चयन पश्चात सापकोटले जेसिजलाई एक स्थापित सामाजिक सस्था बनाउने दृढता व्यक्त गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP