Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शिवराजमा कृषकहरुलाई तरकारी उत्पादन सम्बन्धी तालीम सम्पन्न।

कपिलवस्तु ,३ पूस /

चन्द्रौटा कपिलवस्तुको शिवराज नगरपालिकामा सोनवार्षिका कृषकहरुलाई तरकारी उत्पादन सम्बन्धी तालीम संम्पन्न भएको छ। शिवराज नगरपालिकाको कार्यलय कृषि बिकास शाखाको स्विकृत कार्यक्रम २०७६/०७७ अनुसार शोनवार्षिका कृषकहरुलाई तरकारी उत्पादन प्रवर्धनको लागि तरकारी उत्पादन तालीम आज सम्पन्न भएको हो। कृषि बिकास शाखा को आयोजनामा शिवराज नगरपालिकाको वार्ड नं . ३ शोनवार्षिमा तालीम सम्पन्न भएको हो। वार्ड नं ३ का महिला सदस्य सुनिता कलवारको अध्यक्षतामा र कृषि बिकास शाखा का प्रमुख तारा चन्द चौधरीको प्रमुख आतिथ्यमा तालीम सुरु भएको थियो। तालीमलाई कार्यक्रमको प्रमुख अतिथि तथा शिवराजका कृषि बिकास शाखाका प्रमुख तारा चन्द चौधरीले बनेर पढेर तालीमको उद्धघाटन गरेका थिए। तालीमको परिचय र उद्देश्य बारे कृषि विकासका शिवकुमार चौधरीले प्रशिक्षण गर्नु भएको थियो भने तरकारी बाली लगाउने समय ,हवापनी, मलखद, लगाउने दूरी ,जात र बिऊ उपचार बारे कृषि बिकास शाखाका प्रबिधिक परसुराम जैसवलले प्रशिक्षण गर्नु भएको थियो। कृषि विकास शाखाका शान्तिमाया अधिकारीले नर्सरीको परिचय, प्रकार, ब्याड बनाउने तरीका, ब्याड उपचार बिधि, प्लाष्टिक ट्रे बारे प्रशिक्षण गरेका थिंन। प्रशिक्षणको क्रममा किसानबाट आएको तरकारी उत्पादनका समस्याहरू र तरकारी बालीमा देखा पर्ने रोगकिराहरूको नियंत्रण गर्न उपाय बारे कृषि विकास शाखाका प्रबिधिक किरण चौधरीले प्रशिक्षण गर्नु भएको थियो। तालीमलाई कृषि विकास शाखाका प्रबिधिक परसुराम जैसवाल गर्नु भएको थियो। तालिमलाई आफ्नो मंतबबाट शिवराज वार्ड नं ३ का महिला वार्ड सदस्य सुनीता कलवारले तालीम समापनको घोषणा गरेका थिन। तालीममा किसान ,बुद्धजीवि, जनप्रतिनिधि लगायत करीब ५० जाना को उपस्तिथि राहेको थियो भने कुरा कृषि विकास शाखा चित्रा पोख्रेलले जानकारी गर्नु भयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP