Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

आमा र बच्चाको पोषणको अवस्था सुधार गर्न कृष्णनगर नगरपालिकालाई अावश्यक सामग्री उपलब्ध

कृष्णनगर, पुस ४ । आमा र बच्चाको पोषणको अवस्था सुधार गर्न कृष्णनगर नगरपालिकालाई अावश्यक सामग्री उपलब्ध गराईएकाे छ ।
आज कृष्णनगर नगरपालिकामा USAID/HKI को सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो कार्यक्रम ले आमा र बच्चाको पोषणको अवस्था सुधार गर्नको लागि नाै प्रकारको अति आवश्यक सामग्री नगर प्रमुख रजत प्रताप शाहलाई दिईएकाे सुआहारा कार्यक्रम को फोकल फिल्ड सुपरभाइजर पृथीपाल तेलीले जानकारी दिएका छन । प्रमुख प्रशासकीय अधिकृत श्री दामोदर भण्डारी, स्वास्थ्य शाखा संयोजक नारायण बन्जाडे, उप प्रमुख सल्लाहकार तुफैल खान ,बाणगंगा नगरपालिकाका फोकल फिल्ड सुपरभाइजर यमुना पंथी, कपिलवस्तु नगरपालिका का फोकल फिल्ड सुपरभाइजर दिव्या कार्की को उपस्थितिमा अतिअावश्यक समाग्री नगरपालिकालाई उपलब्ध गराईएकाे थियाे

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP