Trending
स्वास्थ्य नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु

कपिलवस्तुका १ सय ४ छात्रालाई साइकल ।।

सनिउल्ला धोबी, कपिलवस्तु पुस ५, कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा छात्रालाई साइकल बितरण गरिएको छ । महाराजगन्ज नगरपालिका वडा नं ८ का छात्राहरुलाई सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वय र केयर नेपालको सहयोगमा उडान कार्यक्रमका बालिकाहरुलाई साईकल वितरण गरिएको वाड नं. ८ कजरहवाका अध्यक्ष योगेन्द्र कुमार केसीले जानकारी दिनु भयो । महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामको पहल र वडा अध्यक्ष योगेन्द्र केसिको समन्वय मा उक्त वडाका छत्राहरुलाई शनिबार साइकल बितरण गरिएको हो । शिक्षाप्रति महिलाको आकर्षण बढाउने र छत्राहरुलाई सुबिधा तथा समयको सदुपयोग हुने उदेश्यका साथ छात्रालाई साईकल बितरण गरीएको नगरप्रमुख अब्दुल कलामले बताउनु भयो । कजरहवाका १ सय ४ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो उडान कार्यक्रमको इन्द्रीरा भट्टराई स्थानिय समाजसेवीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP