Trending
राजनीति अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त समाज तोलाको ३ हजारले बढ्यो सुन राजनीति हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली राजनीति समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष, महिलाको सेवा प्रवेश अधिकतम उमेर घट्यो समाज मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु समाज तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला राजनीति सगरमाथा संवाद सुरु समाज मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता : राष्ट्रपति पौडेल राजनीति सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड flash विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

शिवराज नगर उप–प्रमुख थारुद्धारा कृषकहरुको अनुगमन ।।

राम अवतार चौधरी कपिलवस्तु÷ ७ पुस ।

कपिलवस्तुको शिवराज नगरपालिका अन्र्तगत साना सिचाँई कार्यक्रममा छनौट भएका कृषकहरुको सोमबार अनुगमन गरिएको छ । शिवराज नगर उप–प्रमुख शिवकुमारी थारुको संयोकत्वमा जिल्लाको शिवराज नगरपालिका वडा नं.३ को आइतबार अनृुगमन गरिएको हो । पाहुँच हुने कृषकले मात्र नगरपालिकाको सुविधा लिएको नागरिकहरुको जनगुनासो बढ्दै गएपछि माग गरेको निवेदक वास्तविक किसान हो, होइन् भन्ने यकिन गर्न नगरपालिकाले अनुगमन गरेर मात्र अनुदानमा माग गरिएको सामाग्री पम्पसेट, मोटर र बोरीङ्ग उपलब्ध गराउने भएको हो । साना सिचाँई अन्र्तगत गत बर्ष कृषि सामाग्री पम्पसेट, मोटर र बोरीङ्ग माग भएका निवेदन अनुसार छानौटमा परेका देवीराम भुसाल, यामला भुसाल, मनिकला पराजुली, राम लाल काफ्ले, कर्नि देवी, कृष्ण गिरी र चिनकन यादव गरि (गाउँ नयाँबस्ती, बसन्तपुर, खरेन्द्रपुर, मदवा) ७ जना कृषकहरुको खेतबारीमै गएर अनुमन गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चौधरीले जानकारी दिए । त्यसैगरी वडा अध्यक्ष सापकोटाले आफ्नो वडामा अनुगमन भएकाले यसबाट किसानहरु जागुरुक भएर कृषि पेशालाई अंगाल्नुका साथै किसानहरु आत्मानिर्भर हुने उनले जनाए । शिवराज नगर उप–प्रमुख शिव कुमारी थारुको संयोजकतत्व, शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चौधरी, वडा नं.३ का वडा अध्यक्ष टेकलाल सापकोटा, वडा नं.१ का वडा अध्यक्ष जगत बहादुर घर्ती सहितको टोलीले अनुगमन गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP