Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा लागु औषध चरेश बरामद।

राजन बानिया, भिस्वा ७ पुस ।

सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वा बंजारीले पर्सा जिल्लाको धोबिनी गाउँपालिका वार्ड नं ५ धोबनी अोरिया खोलाबाट गयराती ठुलो मात्रामा लागु अौषध चरेस बरामद गरेका छन ।

सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिस्वा, बंजारीको सशस्त्र प्रहरी निरिक्षक हरि पराजुलीको नेतृत्वमा रहेको टोलीले २० किलो ८६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ ।नेपालको मुडली टिन्बाडोबियाबाट चरेसको खेप लिएर भारत तर्फ लगिरहेको अवस्थामा गुप्त सुचनाको अधारम सशस्त्र प्रहरी ले २१ पोकामा रहेको सो चरेस धोबिनी गाउँपालिका–५ ओरिया खोला नजिकबाट बरामद गरेको हो ।प्रहरीलाई देख्नासाथ दुई जना तस्करले सो चरेसको पोका फालेर भागेका थिए । बराम्मद भएकाे चरेस ईलाका प्रहरी कार्यालयमा पाेखरियामा बुझाईएको सशस्त्र प्रहरी नायब उपरिक्षक बिकास बुजेलले जनाएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP