Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

हिमालयन बैंकले टाटाका गाडी किन्दा सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने

काठमाण्डौ – सिप्रदी ट्रेडिङ्ग प्रालि र हिमालयन बैंक लिमिटेडबीच टाटाका कमर्शियल र प्यासेन्जर गाडीको खरिदमा सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापत्रमा सिप्रदीकाे कमर्शियल भेहिकलकातर्फबाट जनरल म्यानेजर अनुपमणि ढकाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्र विक्रम शाहले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार हिमालयन बैंकले देशभरका शाखामार्फत सिप्रदीकाे देशभरका शोरुम तथा आधिकारिक डिलरबाट कमर्शियल गाडी खरिदमा ७० प्रतिशतसम्म र प्यासेन्जर गाडी खरिदमा ८० प्रतिशतसम्म अति न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइने छ ।

केही दिनअघि टाटा मोटर्स लिमिटेडले सिप्रदी ट्रेडिङ्गसँगको सहकार्यमा टाटा इन्ट्रा भी २० गाडी नेपाली बजारमा ल्याएको थियो । सहज र सरल कर्जासम्बन्धी सहकार्यले टाटाको नयाँ कमर्शियल र प्यासेन्जर गाडीका ग्राहकहरुलाई फाइदा पुग्ने विश्वास दुवै पक्षले लिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP