Trending
flash कपिलवस्तु-३ मा काँग्रेसका शाह विजयी अन्तर्राष्ट्रिय नाबालिगका लागि पोर्न साइट बन्द खेल इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा राजनीति शेखर कोइराला २५ सय मतले पछाडी राजनीति सर्लाही-४ मा गगनभन्दा अमरेश दोब्बर मतले अगाडि flash कपिलवस्तु-३ मा अभिशेष प्रताप शाह ७७१ मतले अग्रस्थानमा कपिलवस्तु क्षेत्र समाज २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी अन्तर्राष्ट्रिय नागरिकको उद्धारका लागि सैन्य उडान र चार्टर उडानको व्यवस्था खेल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा अन्तर्राष्ट्रिय पश्चिम एशिया तनाव : खाडीमा रहेका नेपालीको सुरक्षा चिन्ता

जेसिज शिवराजद्धारा प्रशासनका सेवाग्राहीलाई हिटर

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा पुष ८
ईलाका प्रशासन कार्यालय चन्द्रौटाका सेवाग्राहीलाई मध्यनजर गर्दै जेसिज शिवराजद्धारा २ थान हिटर वितरण गरिएको छ । चिसोयाम बढे सगैं सेवाग्राहीलाई सेवा लिदाँ सहज होस् भन्ने उद्देश्यले ५ हजार रुपैया बरावरको हिटर प्रदान गरिएको जेसिज शिवराज अध्यक्ष विजय सापकोटाले बताउनुभयो ।
मंगलबार इलाका प्रशासन कार्यालयमा पुगि सुचना अधिकृत जगदिश अर्याललाई प्रदान गरिएको छ । सेवा लिन आउने ग्राहीले सेवा लिने क्षेत्रमा हिटर राखिने उहाँले जनाउनुभयो । जेसिज शिवराजका पुर्व अध्यक्ष सरोज पौडेल,अध्यक्ष विजय सापकोटा,उपाध्यक्ष वाइपि पौडेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP