Trending
राजनीति अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त समाज तोलाको ३ हजारले बढ्यो सुन राजनीति हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली राजनीति समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष, महिलाको सेवा प्रवेश अधिकतम उमेर घट्यो समाज मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु समाज तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला राजनीति सगरमाथा संवाद सुरु समाज मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता : राष्ट्रपति पौडेल राजनीति सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड flash विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

न्यायकाे लागि गुहारदै अभिनेता ।।

मनिस गुप्ता
कृष्णनगर ,कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा गत शनिबार कलाकार तथा अभिनेता श्याम कुमार मिश्र माथी भएको कुटपिटको मुद्धा प्रहरी दर्ता नगरेको भन्दै मंगलबार स्थानियले दबाब स्वरुप र्याली निकाले हुन ।
सोमबार दिउँसो स्थानियले प्रहरीे मुद्धा दर्ता नगरेको भन्दै र्याली सहित बजार परिक्रममा गरेका छन । कुटपिटमा परेका पिडित मिश्रले आइतबार नै प्रहरीमा आफुलाई कुटपिट गर्ने साँसद अभिषेक प्रताप शाह र उनको ड्राइभर शशी काश्यप विरुद्ध उजुरी दिएका छन तर प्रहरीले पक्राउ र अनुसन्धान गर्नकोलागी मुद्धा समेत दर्ता नगरेको पिडित मिश्रले बताए । प्रहरीलाई दबाब दिन र्याली निकालेको उनले बताए ।
संसद चलेको बेला साँसदलाई पक्राउन गरी अनुसन्धान नमिल्ने र त्यसको लागी सभामुखको अनुमति लिनु पर्ने भएकोले पक्राउ गर्न नमिल्ने र चालक फरार रहेको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्शेर जबराले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP