Trending
राजनीति अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त समाज तोलाको ३ हजारले बढ्यो सुन राजनीति हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली राजनीति समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष, महिलाको सेवा प्रवेश अधिकतम उमेर घट्यो समाज मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु समाज तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला राजनीति सगरमाथा संवाद सुरु समाज मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता : राष्ट्रपति पौडेल राजनीति सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड flash विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

सरस्वती माता माध्यमीक बिधालय को ४५ औ वर्षिक उत्सव सम्पन्न ।।

बिवेक के सी कपिलवस्तु÷ ९ पुस

अर्घाखाचीको मालारानी गाउपालीका वडा नं २ डाडाकटेरी मा रहेको श्रि सरस्वती माता माध्यमीक विधालय को ४५ औ वर्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । २०३१ सालमा स्थापना भई थोरै विद्यार्थि हरु वाट सुरु गरिएको स्कुल पश्चिमि क्षेत्रकै उत्कृष्ट स्कुल बन्न सफल भएको कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।मालारानी गाउपालीका वडा अध्यक्ष बिनोद भुसाल विधार्थीहरुको भविष्य बनाउन शिक्षकहरुको महत्वपुर्ण भुमीका हुने भएकाले विद्यार्थीहरु भविष्यका कर्णदार रहेको वताए । निजि विद्यालयहरु माथि विभेद भएको भन्ने कुरालाई आफुले महत्वपुर्ण तरिका सवैलाई समान रुपमा लैजान प्रयत्न गर्ने जिकिर गरे । कार्यक्रममा स्कुलका प्रिन्सीपल हुमानन्द खनालले निजि विद्यालयलाई सरकारले विभेद गरेको वताए । निजि विद्यालयमा पढने वालवालिका पनि नेपाली नागरिक भएकोले उनिहरुले पनि सरकार वाट पाउने सेवा सुविधा पाउनुपर्ने माग राखेको हामा्र संबाददाता दिपेन्द्र केसी ले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP