Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गायक रामकृष्ण ढकाल र निलम शाह काे सम्बन्धबिच्छेद

काठमाडौं, पुस ९ । गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले सम्बन्धबिच्छेद गरेका छन् । उनीहरूले बुधबार जिल्ला अदालत काठमाडौंबाट सम्बन्ध विच्छेद गरेका हुन् ।

अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले ईमेजखबरसँग ढकाल दम्पत्तिले आज (बुधबार) सम्बन्ध बिच्छेद गरेको पुष्टि गरे ।

ढकाल दम्पतीले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।

शाहले ढकालबाट कुनैपनि प्रकारको अंश तथा मानाचामल नलिने र छोरी भने आफैले राख्ने गरी सम्बन्धबिच्छेद गरेका हुन् ।

यद्यपि, छोरीको शिक्षा र स्वास्थ्यको जिम्मेवारी भने दुबैजनाले संयुक्तरुपमा गर्ने सहमति गरेका छन् ।

आज दुबैजनाले अदालतमा उपस्थित भएर निवेदन दिएपछि न्यायाधीश विदुर कोइरालाले मिलापत्रका आधारमा सम्बन्धबिच्छेद गराएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले ईमेजखबरलाई जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP