Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

माटोको ढिस्काेले पुरिँदा ६ जना घाइते

लमजुङको सुन्दरबजार नगरपालिका–६ मा माटोको ढिस्कोले पुरिँदा ६ जना घाइते भएका छन् ।

सुन्दरबजारमा रहेकाे एउटा घरको पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खस्दा कामदार चितवनका ५२ वर्षका बलबहादुर तामाङ, १८ वर्षका विष्णु चेपाङ, ४० वर्षका दीपक चेपाङ, ३५ वर्षका सुरेश चेपाङ र सल्यानका ६० वर्षका छविलाल राना र परिचय नखुलेका एकजना गरी ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय, भोटेओडारले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये उपचारका लागि एक जनालाई जिल्ला सामुदायिक अस्पताल बेसीशहर र एक जनालाई चितवन पठाइएको छ । बाँकी ४ जना घाइतेको स्थानीय कर्मदा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP