Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कपिलवस्तुकी आरतीको दुवै मृगौला फेल, सहयोगको याचना

  • सनिउल्ला धोबी,

कपिलवस्तु पुष ९, कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ निवासी शिवम सुनारको श्रीमती बर्ष २५ कि आरती सुनारको दुवै मृगौला काम नलाग्ने भएको छ । आरतीलाई बचाउन उनको परिवारले सहयोगको याचना गरेका छन् । आरतीको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको आरतीका श्रीमान शिवम सुनारले बताए ।

परिवारीक अवस्था कामजोर रहेको आरतीको डेढ महिनादेखि काठमाण्डौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको शिवम सुनारले जानकारी दिन’ भयो । अस्पतालले उनको दुवै मृगौला फेल भएको जनाएको छ । नाता, ईष्टमित्र तथा आफन्तकै भरमा अस्पताल पु¥याएर औषधी उपचार गरिरहेको शिवमले बताए ।

उनले अस्पतालले मृगौला प्रत्यारोपणका लागि ८–९ लाख रुपैंयाँ जम्मा गर्न लगाए पनि आफुसँग रकम जम्मा गर्ने क्षमता नभएकाले हारगुहार माग्नुको बिकल्प नभएको गुनासो गरे ।  शिवमको बुवा भारतमा सामन्य काम गर्ने, आम घरको घरधन्धा गर्ने भएकोले रकम जुटउन मुस्कील भएको बताइएको छ ।

शिवमले आरतीलाई बचाउन एभरेष्ट बैंक कपिलवस्तु चन्द्रौटा शाखाको  खाता नम्बर ०४०१०५०४२००००८ मा रकम जम्मा गरेर सहयोग गर्न सबैसग अपिल गरेका छन । शिवमको सम्पर्क मोबाइल नम्बर ९८६७२९०९९८, ९८१४४५२०८९, ९८५७०५५४२७ रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP