Trending
स्वास्थ्य नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु

माटोको ढिस्कोमा ६ जना पुरीए

काठमाडौ । .लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं. ६ मा माटोको ढिस्कोमा ६ जना पुरिए । नमुना टोलमा स्थानिय बामदेब गौलिको घरको रिटेनिङ वालको काम गर्ने बेला माटोको ढिस्कोले पुरिएका ६ जना मध्ये एक जनाको ज्यान समेत गयो । पुरिएर मृत्यू हुनेमा चितवनका संगम चेपाङ भएको थाहा हुन आएको छ ।

घाईते भएका अन्य ५ जनाको अस्पतालमा उपचार भैरहेको छ र र्घाइते मध्ये एक जनाको अवस्था गम्भीर भएकाले चितवन मेडिकल कलेज पठाईएको छ भने अरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।


घटनामा परेर घाईते हुनेहरुमा लालबहादुर तामाङ (लमजुङ) ,दिपक चेपाङ , बिष्णु चेपाङ,सुरेस चेपाङ ( चितवन ) र छविलाल मगर (सल्यान) रहेका छन् । एक ठेकेदारको सम्पर्कबाट उनीहरु दैनिक ज्यालामा काम गर्न आएका थिए । पहिले घर बनाउँदा राखिएको पुरुवा माटो भएको र वाल लगाउनेक्रममा माथीलो भाग झर्न गई काम गर्दै गरेका ६ जना नै पूर्ण रुपमा पुरीएका थिए । स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र एक्जाभेटरको सहायताले पुरिएकाहरुको उद्दार गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP