Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कपिलवस्तुस्थित ससुरा हत्याकाण्ड ,बुहारी कै संलग्नतामा ससुराकाे हत्या

कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं। २ गोरुसिंगेस्थित गत मंसिर १३ गते भएको धनराज पौडेलको हत्या मा बुहारी नै सलंगन रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत मंसिर १३ गते दिउँसो आफनै घरमै बुहारी लक्ष्मी पौडेलले ससुराको हत्या गरेको अनुसन्धानले देखाएको हो ।
प्रहरीले ससुरा पौडेलको हत्या संलग्नता रहेको आशंकामा हत्या भएकै दिन बुहारी लक्ष्मी लाइ इलाका प्रहरी कार्यालय गोरुसिंगेले नियन्त्रणमा लिएको थियो ।केहि दिन अगाडि सोहिघटनाको अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो ९सिआईबी० को टोली कपिलवस्तु आएको थियो । उक्त सिआईबीको टोलीले शसुराको हत्यामा बुहारी को नै संलग्न रहेको रिर्पोट निकालेको छ । लामो समयको अनुसन्धान पछि घटनाको आरोपित पत्ता लागेको प्रहरीले स्रोतले जनाएको छ । अव केहि दिन मे घटनाको कपिलवस्तु प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजिनक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP