Trending
flash सन्तरामको आँगनमा फक्रिएको शिक्षा flash मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना  flash रक्त बेचविखनको विरोधमा स्वयंसेवी आवाज flash भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो अन्तर्राष्ट्रिय कंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु राजनीति प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन राजनीति शिक्षा मन्त्रालयको प्रस्ताव : एसईई नहटाऔं, तर प्रदेशबाट सञ्चालन गराैं राजनीति कानून नबन्दा १७ हजार विद्यालय बन्द हुने अवस्थामा : चन्द्र भण्डारी शिक्षा कामपाको ‘विवाद’ सुल्झिदै : कहिले, कस्तो आउला नीति तथा कार्यक्रम र बजेट ? राजनीति पत्रकारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्नु दुःखद : सांसद रिजाल

कीर्तिपुरमा फेला परेको विस्फाेटक पदार्थ सेनाद्वारा डिष्पोज

काठमाण्डाै – काठमाण्डाैको कीर्तिपुरमा फेला परेको विस्फाेटक पदार्थ ‘प्लाष्टिक ह्याण्ड ग्रेनेड’ डिष्पोज गरिएको छ ।

नेपाली सेनाको डिष्पोजल टोलीले त्यसलाई डिष्पोज गरेको महानगरीय प्रहरी कार्यालय काठमाण्डाैका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।

यसैबीच, जनकपुरधाममा बमको हल्लाले जनजीवन त्रसित बनेको छ । जनकपुरधाम क्षेत्रमा बमसहितका शंकास्पद वस्तु भेटने क्रम चलिरहेको छ । शुक्रबार दिउँसो पनि जानकी मन्दिर नजिकै शंकास्पद वस्तु भेटिएको छ । यसअघि धनुषाको महेन्द्रनगरमा एक प्रहरी निरीक्षक सहित ३ जनाको ज्यान जानेगरी बम विष्फोट भएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP