Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

माटो ले पुरिँदा डोजर चालकको ज्यान गयाे

रोल्पा – रोल्पामा सडक खन्दै गरेको डोजरलाई माटाेकाे ढिस्काेले पुर्दा च्यापिएर चालकको ज्यान गएको छ ।

सुनछहरी गाउँपालिका–५, माबाङमा सडक खन्दै गरेको बा २ क ५१२९ नम्बरको डोजरमाथि माटोको ढिस्को खसेको थियो । ढिस्कोले च्यापिएर झिम्रुक गाउँपालिका–६ प्युठानका ४९ वर्षीय चालक हेपेन्द्र नगरकोटीको ज्यान गएकाे हाे ।  

घाइते नगरकोटीलाई उपचारका लागि सुलिचौर लैजाँदै गर्दा बाटोमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएकाे छ  ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP