Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

चन्द्रौटामा दुर्घटना १ जनाको मृृत्यु ।।

दिपक के.सी. कपिलवस्तु पौष १४

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा चोकमा आइतबार राती सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । चोकमा रोकिराखेको बसमा स्कुटर ठोकिदा स्कुटर चालक मधु पन्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । राती करिब पौने ९ बजे पश्चिमबाट पूर्व तर्फ आउदै गरेको रोकिराखेको ना ४ ख ७३९३ नंम्बरको बसमा सोहि दिशा आउदै गरेको लु ५६ प ९१२८ नंम्बरको स्कुटर ठोकिदा दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख मोतिलाल योन्जनले बताए । घटनामा स्कुटर चालक शिवराज नगरपालिका वडा नं. ५ खसिबजार बस्ने ३० बर्षिय मधु पन्थी र पछाडी बसेका गुल्मी मदाने गाउँपालिका ४ बस्ने ५६ बर्षिय तुल्सी वली घाइते भएका थिए । घाइते पन्थि र वलीको प्रारम्भीक उपचार संजिवनी सामुदायिक अस्पताल पछि थप उपचारका लागी बुटवल प्रादेशिक अस्पतालमा उपचारका क्रममा राती पन्थीको निधन भएको हो । घाइते वलीको उपचार भइरहेको र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP