गुणस्तरीय स्वास्थ्य काे लागि नगरपालिका स्तरीय अनुगमन

अाधारभुत स्वास्थ्य परियाेजना (EHP) अन्तर्गत कृष्णनगर नगरपालिकाकाे तीन ठाउंमा अनुगमन गरिएकाे छ। अनुगमन गर्नेमा नगरपालिका बाट कार्यकार्णि अधिकृत दामोदर भण्डारी ,उपमेयर का सल्लाहकार तुफेल खान,स्वास्थ्य संयाेजक नारायण बन्जाडे तथा फेयर मेड फाउन्डेसन नेपालका शशिलाल कर्ण,विपिन थापा,विप्लब शाक्य लगायतले शिवराज अस्पताल बहादुरगंज,बिद्धानगर स्वास्थ्य चाैकि तथा भगवानपुर स्वास्थ्य चाैकिमा अनुगमन गर्नु भयाे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP