Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

सभामुखको उम्मेदवार चयनका लागि लागि नेकपा सचिवालय बैठक बस्दै

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । आज साँझ ४ बजेका लागि बोलाइएको बैठकले सभामुखको उम्मेदवार चयन गर्ने नेताहरुले बताएका छन् । यसअघि मंगलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएपनि उहाँहरुले सभामुखको उम्मेदवार टुंगो लगाउन सक्नु भएको थिएन । सभामुखमा अध्यक्षद्वयको आ आफ्नै दावी छ । दुई अध्यक्षको फरक फरक चाहना भएपछि सभामुख टुंग्याउने विषय निर्णयमा पुग्न सकेको छैन । सुवास नेम्वाङ वा अग्नि सापकोटामध्ये कसलाई सभामुख बनाउने भन्ने विषयमा दुई अध्यक्षबीच कुरा मिल्न सकेको छैन । नेकपाले सभामुखको उम्मेदवार चयन गर्न ढिलाई गरेकै कारण संसद बैठक पनि प्रभावित भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP