Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

बझाङको साइपाल गाँउपालिकामा हिमपात, विद्यालय बन्द

 बझाङको साइपाल गाउँपालिकालगायत अन्य ग्रामीण बस्तीमा हिमपात सुरु भएको छ । 

हिमपातका कारण साइपाल गाँउपालिकामा कार्यरत कर्मचारी प्रहरुराम डगौरा लडेर घाइते भएका छन् । महेन्द्रनगर घर भएका डगौरा साइपाल गाँउपालिकाको काँडा भन्ने ठाउँमा जाने क्रममा पानलोटे भन्ने ठाँउमा हिउँमा चिप्लिएर लड्दा घाइते भएको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताउनु भयो । 

डगौराको दाँया खुट्टामा चोट लागेको छ । यातायातको सुविधा नभएका कारण आठ जना भरिया बनाएर डगौरालाई सदरमुकामतर्फ ल्याउने तयारी भइरहेको धामीले जानकारी दिनु भयो । 

साइपाल गाँउपालिकालगायत अन्य ग्रामीण बस्तीमा हिमपात सुरु 

साइपाल गाँउपालिकालगायत अन्य ग्रामीण बस्तीमा हिमपात सुरु भएको छ । हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशु, चौपायासमेत गोठमा नै थुनिएका छन् । 

हिमपातले गर्दा एउटा गाउँबाट अर्को गाँउ जान नसकेको साइपाल गाँउपालिकाका वसन्त बोहराले बताउनु भयो । लगातार हिमपात भइरहेका कारण गाउँपालिकाका आठ वटा विद्यालय बन्द हुने गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP