Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बाजुरामा जीप दुघर्टना, ४ जनाको ज्यान गयाे

बाजुरा – बाजुराको हिमाली गाउँपालिका-७ मा जीप दुघर्टना हुँदा ४ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

हिमाली गाउँपालिका-६, धु्लाचौरबाट कोल्टीका लागि छुटेको से १ ज १०६४ नम्बरको जीप कालापड भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा १ जना हराइरहेका बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंंह भाटले उज्यालोलाई जानकारी दिनुभयो ।

हराएका १ जनाको खोजी भैरहेको र घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भैरहेको पनि प्रहरी नायब उपरीक्षक भाटले बताउनुभो ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP