Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सिरहामा कार्यरत एक प्रहरी जवानलाई श्रीमती हत्याकाे आरोप

सिरहा – सिरहामा कार्यरत एक प्रहरी जवानलाई श्रीमतीको हत्या गरेको आरोप लागेको छ ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी जवान विपिनकुमार झाले दाइजो कम भएको भन्दै श्रीमती ज्योतिको हत्या गरेको पीडित परिवारको आरोप छ ।  भारत माइती भएकाी ज्याेतिलाई विवाहपछि दाइजो कम भएको भन्दै विपिनले शारीरिक तथा मानसिक यातना दिने गरेको पीडित परिवारको भनाइ छ ।

यसै क्रममा विपिनले गएको पुस ७ गते विष खुवाएर उनकाे हत्या गरेको पीडित परिवारका सञ्जयकुमार झाले आरोप लगाउनुभएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP