Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

आगलागीबाट करिब १२ लाखको सामान नष्ट ।

कपिलवस्तु पौष २३

कपिलवस्तुको कपिलबस्तु नगरपालिका वडा नंं ४ आर्दशटोलमा आगलागी हुदा लाखौंको सामान जलेर नष्ट भएका छन । कपिलबस्तु नगरपालिका वडा नंं १ स्थित रहेको देवेन्द्र किराना पसलको गोदाममा मंगलवार बिहान ७ बजे सार्टसर्किट भई आगलागी भएको अनुमान गरिएको छ । आगलागीे बाट लगभग १२ लाखको चकलेट,च्याउच्याउ,बिस्कुट लगायतका बिभिन्न सामानहरु सहित कागजपत्र समेत जलेर नष्ट भएको देवेन्द्र किराना पसलका प्रोपराइटर देवेन्द्र गुप्ताले बताएका छन् । आगलागी नियन्त्रणका लागी स्थानिय, कपिलवस्तु नगरपालिका कार्यालयको दमकल, वडा प्रहरी कार्यालयका प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP