Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

चन्द्रौटा मेलामा आजका मुख्य आकर्षक कलाकारहरु

अर्जुन बेल्बासे ,कपिलवस्तु, पुस २५।
चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजना मा कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ पुस १४ गते देखि पुस २७ गते सम्म चल्ने चन्द्रौटा महोत्सवको आज बाहरौँ दिन अर्थात आज आज आधा दर्जन राष्ट्रियस्तरका कलाकार र स्थानियस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । आज बाहरौँ दिन विशेष आकर्षकको रुपमा राष्ट्रियस्तरका कलाकारहरु चर्चित लोक तथा दोहोरी गायक बद्रि पगेंनी, चर्चित लोक तथा दोहोरी गायिकासम्झना लामिछाने मगर ,लोक तथा रोइला गायक शिव खनाल ,गागिका वर्षा लम्साल ,जिवन दाहाल,डान्सर मरिस्का क्षेत्रि साथमा स्थानिय कलाकार नमस्ते कपिलबस्तु डान्स कृयु र जे डि सि डान्स ग्रुपको प्रस्तुतिलरहने आयोजकले जानकारी दिएको छ।

कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएका महोत्सवमा चन्द्रौटा डान्स आइडलको आज दसौँ दिन ५ जना प्रतिशप्रधाको मैदानमा उत्रिने आइडल संयोजक सुमन पौडेलले जानकारी दिए ।

साथै भोली सनिवार आकर्षकको रुपमा चर्चित गायक दुर्गेश थापा ,भाइरल कमला घिमिरे,गायिका शान्ता परीयार,नेपाल आइडल रनर शुशिल आचार्य ,गायक जिवन परीयार ,डान्सर नुमा थापा मगर,आरति श्रेष्ठसाथमा स्थानिय कलाकार नमस्ते कपिलबस्तु डान्स कृयु र जे डि सि डान्स ग्रुपको प्रस्तुतिल रहने छ।

त्यस्तै छैठौ महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा स्थानीय दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं बिक्री, रमाईलो मेला, महोत्सवमा मा सूचना प्रविधी, नेपाल टेलीकमको निशुल्क सिम वितरण र भाग्यशाली चिठ्ठा ,नेपाल भ्रमण वर्षको फेटोफिचर सेल्फी, राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् ।
महोत्सवले ग्रामीण पर्यटकीय क्षेत्र सोनवागढ शिवगढी मन्दिर ,लगायत ओझेलमा परेका पर्यटकियस्थानको प्रचार प्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ । चन्द्रौटा उध्योग वाणिज्य संघ चन्द्रौटा द्धारा पुस २७ गते सम्म चल्ने महोत्सव अबधिभर १ करोड वढि आर्थिक कारोवार गर्ने र १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्ष रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP