Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

उत्तम चौधरीको नौलो अडियो “चलो छैली माघी मनाए“ म्युजिक सार्वजनिक ।।

राम अवतार चौधरी
कपिलवस्तु, २६ पुस ।

निकै सुमधुर स्वरमा रहेको “चलो छैली माघी मनाए“ बोलको अडियो म्युजिक मंगलबार सार्वजनिक भएको छ । माघी पर्वलाई लक्षित गरि एस एम युटूब च्यानलद्वारा सो अडियो सर्वजनिक गरिएको हो ।

विशेष गरि माघ महिनामा मनाइने लवा बर्ष तथा माघी पर्वलाई थारु समुदायमा हर्षाेउल्लासका साथ मनाउने गरिन्छ । त्यसैलाई लक्षित गरि सोही समुदायले देश तथा विदेशमा समेत छरिएर रहेको थारु समुदायमा लोप हुँदै गएका संस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले विभिन्न स्थानहरूमा साँस्कृतिक कार्यक्रम आयोजना हुने गर्दछन् ।

हो त्यसैलाई नै समेतिएर कलाकार उत्तम चौधरी, कमला चौधरी, सरगम चौधरी र मिलन चौधरी लगायतको सुमधुर स्वरमा सजिएको चलो छैली माघी मनाए बोलको अडियो म्युजिक सार्वजनिक गरिएको गायक उत्तम चौधरीले बताए ।

जसको शब्द संगित सरगम चौधरीले गरेका छन् भने एरेन्जरमा गणेश चौधरी रहेका छन् । यस्तै रेकर्डिङ भने डिर्मस रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो ।

सो अडियो म्युजिकको भिडियो अब केही दिनमा लगत्तै छायांकन हुने बताइएको छ । साथै “दिल जिगर तुहि धडकन” बोलको नयाँ कोशेली स्रोता माझ चाँडै नै बजारमा ल्याउने जमरका जुटेको गायक उत्तम चौधरीले बताउँदै यस अडियोमा रहेको उत्तम र कमला श्रीमान श्रीमती रहेको समेत उनले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP