Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

छैठौं चन्द्रौटा महोत्सवबाट आरतीको उपचारार्थ सहयोग ।।

दिपक के.सी.
कपिलवस्तु पौष २९
कपिलवस्तुको शिवराज नगरपालिकामा पौष १४ बाट संचालित छैठौं चन्द्रौटा महोत्सबमा आयोजक उद्योग बाणिज्य संघ चन्द्रौटाले दर्शक संग झोली थापी आरती सुनारको उपचारार्थ सहयोग रकम जम्मा गरेको छ ।
महोत्सबमा शुक्रबार र शनिबार दर्शकहरुमा विचमा पुगी आयोजकले दर्शकबाट सहयोग रकम जम्मा गरेको हो । दुबै मृगौला फेल भएकी शिवराज नगरपालिका वडा नं. १ निवासी शिवम सुनार की श्रीमती २१ बर्षिय आरती सुनारको अहिले काठमाण्डौमा उपचार भइरहेको छ । उनको उपचारमा आर्थिक अभाव भएका कारण उपचारमा सहजता पुगोस भन्दै महोत्सव आयोजक चन्द्रौटा उद्योग बाणिज्य संघले दर्शकबाट स्वतस्फुर्त रुपमा सहयोग रकम संकलन गरेको संघका अध्यक्ष जमशेर अलि मियाँले बताउनु भयो ।
दर्शकबाट आरतीको उपचारका लागी ३२ हजार ५ सय संकलन भएको मेलाका प्रवत्ता तथा संघका महासचिव नारायण भाटले बताउनु भयो ।दर्शकबाट प्राप्त रकम र संस्थाका पदाधीकारीले दिएको सहयोग रकम कुल १ लाख ५ हजार १ सय जम्मा भएको भाटले बताउनु भयो ।आरतीको उपचारका लागी चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाँले ११ हजार, बरिष्ट उपाध्यक्ष इश्वरी पाण्डेले २० हजार, महासचिव नारायण भाटले १० हजार, पदाधीकारीहरु लक्ष्मण भण्डारी १० हजार, एक सय, यज्ञ प्रसाद पाण्डे २ हजार, विष्णु गुप्ता ११ सय,खड्ग बहादुर के.सी. १ हजार ५ सय, सन बहादुर सारु १ हजार ५ सय, सरला के.सी १ हजार १ सय, मधु सिग्देल १ हजार १ सय, दुर्गा गुप्ता १ हजार , रवि सेन ओली १ हजार, राजकुमार जि.सी. १ हजार १ सय, एश्वर्या पन्थी १ हजार, विष्णु अधिकारी १ हजार ५ सय, रिना गिरी १ हजार, राजविर जयसवाल १० हजार गरी १ लाख ५ हजार १ सय रुपैया जम्मा भएको भाटले जानकारी दिनु

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP