Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कपिलवस्तु २ बर्ष देखि घरमै नवाज पढी ईद मनाईदै

कपिलबस्तु , गुलाम अली

बैशाख ३१

बिगत दुई बर्ष देखि मुस्लिम धर्मवलम्बीहरु समुहिक रुपमा ईदगाहाामा नमाज नपाडेर आ आफनो घरमा नामाज बढेका छन् ।
मुस्लिम धर्मवलम्बीहरुको महान पर्व ईद शुक्रबार मनाइँदैछ । यो पर्बलाई इद उल फित्तर भनिन्छ । अरबी पात्रो हिजरी संवतअनुसार दशौ महिनाको पहिलो दिन शुक्रबार देशभरमा मुस्लिमधर्मवालम्बीहरु बिशेष नमाज पाठ गरी ठुलोबडाबाट आर्शीर्वाद लिएरर इद उल फित्र पर्व मनाउने चलन रहेको छ
कोरोना भइरस संक्रमण अन्तकोे कामना गदै कपिलबस्तुमा इस्लाम धर्मवालम्बीहरुले ईद उल फित्र (ईद) नमाज बढने भएका छन् । उनीहरुले सामुहिक रुपमा ईदगाहामा नमाज नपढेर घरमै बसेर नमाज पढने भएका छन्
सामुहिक रुपमा खुसायली साटेर नपाए पनि घरैमै बसेर बिशेष प्रार्थान गर्नै मुस्लिमधर्मबलम्बीहरु अगूवाहरु बताँउछन् ।
चन्द्रमा आकाशमा देखिन्छ तब मात्र रमजान महिनाको कठिन ब्रतको समापन र ईद उल फिलर पर्बको प्रारम्ध हुने गर्दछन यो एयटा उत्साह, जीत र समानतको चाड हो जहाँ परिवार र समुदायका हरेक व्याक्ति धनी , गरीब मुहारमा मुस्कान र सदाचारका शुभेन्छाहरु भरीएका हुन्छन यिनै सदाचारका शुभकामनाहरु एक अर्काैलाई अङ्घालोमा बेदै आदानप्रदान गर्नै मुस्लिम धर्मबलम्बीहरु बताँउछन् । बालबालिका लागि भने यो उत्सब अझै बिशेष हुर्नगर्दछने किनभन उनीहरुलाई आफूभन्दा ठुलाको बिभिन्न खानेकुरा , कपडा खेलौना र मिठाई कोसेली दिर्न गर्दछन् जसलाई इदि भनिन्छ स्थानीय मुस्लिम जाहीद खाँले बताउनु भयो ।
मुस्लिम धर्मवलम्बीहरु चन्द्रमा आकाशमा देखिन्छ तब मात्र रमजान महिनाको कठिन ब्रतको समापन र ईद उल फिलर पर्बको प्रारम्ध हुने गर्दछन ईदमा मुस्लिम धर्मवलम्बीहरु नया कपडा लगाउन चलन रहेको छ । तर कोरोना महामरीले नयाँ कपडा नलाउने स्थानीय बासी रुकैय खातुनले बताए ।

बिगत दुई बर्ष देखि ईदको नमाज हामी सामुहिक रुपमा नमाज नपढन पाएको हामी धेरै दुखी भएको छम सबै मुस्लिमधर्मलम्बीसँग आग्राह गर्न चाहन्छु सबैले सामूहिक रुपमा नमाज नपाडेर आ आफनो घरमा नामाज बढेने ्कोरोना भाइरस संक्रमण अन्तका लागि घरमा बसेर प्रार्थन तौलिहवा मस्जिद धर्म गुरु अली हसनले बताएका छन् ।
बिगत दुई बर्ष देखि हामी सामूहिक रुपमा ईदको नमाज नपढन पाएपछि मुस्लिमधर्महरु धेरु दुखी भएको छम ईदको दिन हामी नयाँलगा लगाउने चलन रहेको छ तर कोराना भाइरस संक्रमणले गर्दा यो बर्ष पनि हामी पुरानो लुगा लगाएर आफनो घरमा ईदको नमाज पढने धर्मगुरु मौलना नुरमोहम्मदले बताए । कोरोना भइरस संक्रमण अन्तका लागि घरमा बसेर प्रार्थन गर्न धर्मगुरु नुरु मोहम्मदले बताउु भयो
मुुस्लिमहरु दोस्रो सबै भन्द बढी बहुल्य क्षेत्र कपिलबस्तुमा यो पर्व धुमधामका साथ मनाउने चलन रहेको छ तर कोरोना संक्रमणले गर्दा उनीहरु निरासा भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP