Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गायक सिमान्त चौधरीको भोजपुरी गीत “बडा निक लागे तोहरे आखियाके कजरा“ सार्वजनिक ।।

राम अवतार चौधरी
कपिलवस्तु, १ माघ ।

सुमधुर स्वरका धनी गायक सिमान्त चौधरीको “बडानिक लागे तोहरे आखियाके कजरा“ बोलको भोजपुरी गीत सार्वजनिक भएको छ । एस एस बि एन म्युजिक युटूब च्यानलद्वारा बढ्नी सिद्धार्थनगरबाट मंगलबार सार्वजनिक भएको हो ।

जतसे बह टरी पवन गंगा हो एलबममा राखिने गायक चौधरीले बताए ।

यस्तै रमेश सिटीको शब्द संगितमा रहेको “अई हो सररके“ र गायक सिमान्त चौधरीकै शब्द संगितमा रहेको “कहे यी दिल पलपल“ भन्ने बोलको गीत छिट्टै नै बजारमा ल्याने प्रयासरत रहेको गायक चौधरीले जनाए ।

यस भन्दा अगाडि नै थारु समुदायको माघ महिनामा मनाइने माघी पर्वलाई लक्षित गरि गायक सिमान्त चौधरीको एकदमै सुरिलो आवाजमा सजिएको “आइल माघ महिना“ र “बडा निक लागे“ भन्ने बोलको गीत रिलिज भैसकेको साथै यश अघि नै थारु भाषाको दर्जनौ गीत निकाली सकिएको उनले बताए ।

https://www.youtube.com/watch?v=AUpX5lnHHY0&feature=share&fbclid=IwAR0A-2k75fPG_HnOe_bbD8q51nDU22qPsJ4POG7gznfWZJ8t-BxjWC6CYvs

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP