Trending
समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता समाज दुर्घटना, डुबान र अपराधले थलिएको सुनसरी

सन्धिखर्क नगरपालिका मा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

अर्घाखाँची, ६ माघ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं। १ स्थित शान्तीबगैँचाको पोखरीमा डुबेरदुई बालकको मृत्यु भएको छ ।

प्युठान जिल्ला नौबहिनि गाउँपालिका ४ कि वर्षिय वर्षा थापामगर र अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं। ७ कि ५वर्षिय क्रिस्टना महत पोखरीमा परि उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको हो ।सोमबार दिउसो खेल्ने क्रममा बालिका पोखरीमा डुवेका बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP