Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

मौलिक साँस्कृतिक पोशाकमा कामना सेवाका कर्मचारी

कामना सेवा बिकास बैकका कर्मचारी अन्य दिन भन्दा सोमबार केही फरक देखिए पहिलो पटक देख्नेहरुले आपसमा कुरा गर्दै थिए कर्मचारीको पोशाक चेन्ज भएछ त कसैले भन्दै थिए चिटिक्कै सुहाएको ।
खास गरि बैंकहरुमा काम गर्ने कर्मचारी सर्ट,पाइन्ट लगायतका पोशाकमा रहने गरेको पाइन्छ अझ नेपाली मौलिक पोसाकहरुको प्रयोग कम हुँदै गए पनि कामना सेवा बिकास बैंकका कर्मचारीहरुले भने यसको संरक्षणमा जुटेका छन ।


कामना सेवा बिकास बैक शाखा कार्यालय ठाडा अर्घाखाँचीमा पनि शोमबार सबै कर्मचारीहरु दौरासुरुवाल तथा साडीमा सजिएका थिए ।

देशकै सास्कृतिक पोसाकको सरक्षण पनि हुने र बैकंले हरेक महिनाको पहिलो शोमबार मौलिक पोसाक लगाउने निर्णय भए अनुसार ठाडा शाखाले पनि मौलिक पोसाक लगाएको शाखा प्रमुख शतिस मरासेनीले बताउनु भयो ।

हाम्रो सस्कृति लोप हुने अबस्थामा पुगेकोले पनि यसको सरक्षणमा सबै युवाहरु जुट्नु पर्ने मसासेनीले बताउनु भयो । कामना सेवा बिकास बैंकको ठाडा शाखा शितगंगा नगरपालिकाको अमराईमा रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP