Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गौ तस्करी र हत्या बारे हिन्दू परिषद नेपाल द्वारा बिरगंजमा प्रदशर्न

माघ १४ बिरगंज

हिन्दू परिषद नेपाल द्वारा आज गौ तस्करी र हत्या बारे बिरगंजमा प्रदर्शन गरेको छ।घण्टाघर देखी सुरु भएको रैली माइस्थान,महाबिरस्थान,अलखियामठ,घरीअरवापोखरी हुदै नगर परिक्रमा गरी पुनः घण्टाघरमा आई कोणसभा परिणत भएको थिए।हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलको नेतृत्वमा भएको रैलीमा बिभिन क्रियासिल धार्मिक संघ-संगठनको अगुवाहरु सहभागी भएका थिए।सभालाई सम्बोधन गर्दै परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलले केहि माफिया र राजनीतिक दलको आड़मा देशमा गौ तस्करी भइरहेको बताउदै गौ तस्करी नरोकिए देश भरी नै आन्दोलन गर्ने बताए।बिरगंज क्षेत्र बाट भई रहेको गौ तस्करी बारे पर्साका सम्पूर्ण सुरक्षा निकायका प्रमुख एवं भारतीय दूतावास बिरगंजका जिम्मेवार ब्यक्ति लाई जानकारी गराएको बताउदै भारत बाट गौ ल्याई नेपालको सिमा हुदै पाकिस्तान,बांग्लादेश,भूटान गई रहेको र तस्करी हुदा समेत नेपाल सरकार उदासीन हुदा आश्चर्यजन भएको बताए।नेपालमा गौ तस्करी हुनु आफैमा लाज्मर्दो बिषय भएको बताउदै एस बिषयले नेपालको नै बेइज्जत गराएको बताए।नेपालमा गौ तस्करी र हत्या गर्ने ब्यक्ति वा समूह लाई कड़ा कारवाहीको माग पटेलले गरेका थिए।सभामा नेपाल जोतिष परिषदका केन्द्रिय सह-महासचिव पुरषोतम दुबे,रामराज परिषद नेपालका केन्द्रिय संयोजक धर्मेंद्र पटेल,हिन्दू स्वेमसेवक संघका कृष्णा चौरसिया,हिन्दू परिषद नेपालका केन्द्रिय महासचिव अनिरुद्ध सिंह,केन्द्रिय सदस्य श्रीराम उपाध्याय,संतोष सरार्फ लगायतकाले सभा लाई सम्बोधन गर्दै दोसी लाई कड़ा कारवाही गर्नु पर्ने र नेपाल बाट गौ तस्करी बन्द गर्नु पर्छ भने विषयमा जोड़ दिएका थिए। रैलीमा हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु सुरेश साह कानू,भरत सरार्फ,उमेश साह कानू, किरण अग्रवाल, सचितनन्द दुबे,पर्सा जिल्ला सचिव अंशु कुमार,प्रबक्ता नीरा झा,बिरगंज नगर अध्यक्ष प्रमोद सिंह सहित हिन्दूवादी अगुवाहरु डा. अनिल झा,बिष्णु पटेल,अरबिन्द साह,विशेश्वर पटेल,राजू साह तुरहा, राजेश्वर साह कानू, बिनोद साह कानू,अशेस्वर पटेल,कनैया सरार्फ सहित बिभिन धार्मिक संगठनका अगुवाहरुको सहभागिता रहेको थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP