Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सरस्वती पूजामा अश्लील गीत बन्द गरौ हिन्दू परिषद नेपाल

बिरगंज , माघ

हिन्दू परिषद नेपालले सरस्वती पूजा अर्थात ऋषि पंचमीमा अश्लील गीत नबजाऊं सबै सरोकरवाला संग अनुरोध गरेको छ।बिरगंजमा संचारकर्मीहरु संगको भेटमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले बिधाको देवी ज्ञानको जन्मदाता सरस्वती माताको पुजाको नाममा अश्लील गीत बजाई आफ्नो सांस्कृतिक विरासत लाई बदनाम नगरौ र देशको भविष्य उत्पादन गर्ने थलोमा राम्रो संस्कार बसाऊ किनकी बिधायलयले नै देशको भविष्य निर्धारण गर्दछ।पटेलले भने पूजा बिशेष रुपमा स्कूल,कलेज र सार्वजनिक स्थलमा हुने गर्दछ।सो ठाउँमा सबै ब्यक्तिहरुको सरोकर र चासो हुने गरेको हुन्छ।अध्यन कालमा जे सिकियो तेलेनै भविष्य निर्धारण गर्दछ।त्यसकारण पूजा लाई बदनाम गर्नु भन्दा पूजा सन्देश मुलक हुने कार्य गर्न पटेलले सबै सरोकरवाला संग अनुरोध एवं आग्रह गरेका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP