Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

तीन महिनादेखि फरार पाँच जना पक्राउ

संखुवासभा – संखुवासभाको पाँचखपन नगरपालिका ३ का बुद्धिमान श्रेष्ठलाई मरणासन्न हुने गरी कुटपीट गरेर तीन महिनादेखि फरार रहेका पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिभुवाका सन्तोष राई, अशोक राई, सञ्जय राई, प्रमोद राई र कृष्णबहादुर राई छन् ।

उनीहरु तीन महिनादेखि फरार रहेका थिए । इलाका प्रहरी चौकी बानाबाट खटिएको प्रहरी टोलीले स्थानीय बीरबहादुर राईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मिमबहादुर लामाले बताउनुभयो ।

सन्तोष राईलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी टोलीलाई आक्रमण गर्दै भाग्न खाेजेका थिए । एक राउण्ड हवाइ फायर गरेपछि मात्रै उनीहरूलाई नियमन्त्रणमा लिइएकाे डीएसपी लामाले बताउनुभयो ।

उनीहरूले गएको असोज महिना ६ गते खेतमा पानी लगाई बाटो चिप्लो बनाएको भन्दै श्रेष्‍ठमाथि सांघातिक आक्रमण गरेका थिए । मरणासन्न अवस्थामा भेटिएका ५० वर्षीय श्रेष्‍ठलाई तत्काल उपचार गर्न अस्पताल पुर्याइएकाे थियाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP