Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

श्रीवास्तवद्वारा सचिव पदबाट राजिनामा ।

नेपाल नेत्र ज्योती संघ तौलिहवा शाखाका सचिव मनोज कुमार श्रीवास्तवले सचिव पदबाट राजिनामा दिएका छन । आफनो सचिव पदको जिम्मेबारी प्रभावकारी एवम स्वतन्त्रतापुर्वक निर्वाह गर्न नपाएको भन्दै श्रीवास्तवले शाखा सदस्य पदमा यथावत रहने गरि सचिव पदबाट राजिनामा दिएका हुन । शाखामा दर्ता गराएको राजिनामामा आफुलाई अत्यधिक मतले बिजयी गराउने सम्पुर्ण सदस्यलाई कृतज्ञता व्यक्त गर्दै संस्थाको निरन्तर सहयोग गर्ने जनाउदै संस्थाको प्रगतीको कामना गरेका छन । सचिव श्रीवास्तवको पहलमा यस अघि नेपाल फोटो पत्रकार महासंघ कपिलवस्तु शाखाले नेत्र ज्योती संघको शाखा अन्र्तगतको आँखा अस्पताललाई ८२ थान कम्मल हस्तान्तरण भएको थियो । हालै मात्र उनकै पहलमा हेल्पिंग हेन्ड्स नामक संस्थाले संघलाई २१ लाख बराबरको आँखा उपचार सम्बन्धि उपकरण प्रदान गरेको थियो । शाखा सभापति रमेश शर्माको कार्यशैली र लुम्बिनी नेत्र बिज्ञान प्रतिष्ठानको एकलौटीपना बिरुद्ध श्रीवास्तवले आफुले सचिव पदबाट राजिनामा दिएको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP