Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

दाङमा स्कुल भ्यानले ठक्कर दिँदा डेढ वर्षीया बालिकाको ज्यान गयो

दाङ – दाङ लमहीकाे गोरखा बोर्डिङ स्कुलको भ्यानले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ ।

गोरखा समूहद्धारा सञ्चालित बोर्डिङ स्कुलको रा १ क १०२८ भ्यानले ठक्कर दिँदा उनकाे घटनास्थलमै ज्यान गएको हाे । ज्यान गुमाउनेमा लमही नगरपालिका वडा नम्बर-६, देउपुरकी डेढ वर्षीया सखिना खातुन रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

सडकमा खेलिरहेकी बालिका भ्यान आएपछि विद्यालयबाट फर्किएका आफ्ना दाईतर्फ जाँदै गर्दा भ्यान अघि बढेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गाडी चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रम्ख प्रज्वल थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP