Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मिले इकाइ समितिको पुर्नगठन

गोमा मरासिनी ,

गुल्मी नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मिले इकाइ समितिको पुनर्गठन गरेको छ । आगामी फाल्गुन १४ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाइ मध्यनजर गर्दै बिपिस्मृती भवन तम्घासमा भएको भेलाद्वारा इकाइ समितिको पुर्नगठन गरिएको हो । नेपाल विद्यार्थी संघका नेता पुनाराम घिमिरेको सभापतित्व तथा ने बि संघका निवर्तमान केन्द्रिय सदस्य सुदर्सन खनाल , नेपाल विद्यार्थी संघ गुल्मिका कार्यवाहक सभापति रामप्रसाद पन्थी लगायतको उपस्थितिमा भएको भेलाले विद्यार्थी नेता रोशनसिंह ठकुरिको संयोजकत्वमा १३ सदस्यीय इकाइ समितिको पुनर्गठन गरिएको छ । जसको सह – संयोजक कमल कुवर ,पुजा भुसाल सचिवमा दिपक कुवर , गगन सिन्जाली सह-सचिव राजु सुनार कोषाध्यक्ष गोमा मरासिनी सह -कोषाध्यक्ष पुजा कार्की रहनुभएकाे छ । सदस्यहरुमा अनिल खत्री , गोमा अर्याल , शान्ता अर्याल , जो सुवाल र छात्रा संयोजक मुना सेन ठकुरी रहनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP