Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

लागु औषध सहित २ जना पक्राउ ।।

दिपक के.सी.

कपिलवस्तु माघ १९

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाबाट २ जनालाई लागु औषध सहित पक्राउ गरिएको छ । आइतबार विहान प्रहरीले चेकजाँच गर्ने क्रममा दुइ जनाबाट लागु औषध बरामद गरेको हो । कृष्णनगरबाट बुटलव तर्फ जादै गरेका रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ९ निवासी बर्ष १९ का अनिल सुनार र सल्यान त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी बर्ष १८ का कुमार चलाउने संग बाट लागु औषध ट्रामोल १ सय ९० ट्याब्लेट, नाइट्रेट ७९ ट्याब्लेट बरामद गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख मोतिलाल योन्जनले जनाए । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान भइरहेको योन्जनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP