Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी सौरभ राणा पक्राउ

सुनसरी – यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ समशेर राणा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले राणालाई पक्रेको हो । शनिबारदेखि नै राणा प्रहरीको निगरानीमा रहेका र आज आइतबार पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राणाले यौन हिंसा गरेको भन्दै एक महिलाले उजुरी दिएपछि उनलाई शुक्रबार गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

पीडित महिलाले इटहरीको एउटा होटलमा आफूमाथि एसएसपी राणाले जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । उनको धरानमा रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP