Trending
flash लाैटन राम द्राेपदी देवी मावि गणेशपुरमा सरस्वती माताको प्राण प्रतिष्ठा तथा रासलीला महोत्सव हुँदै flash विजयनगरमा पनि मनाइयो राष्ट्रिय याेग दिवस flash विजयनगरमा २ सय ८० जना जेष्ठ नागरिक सम्मानित राजनीति सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन राजनीति जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाए समाज सिंहदरबारभित्र नयाँ राष्ट्रिय सभा हल तयार समाज सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ समाज अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान ढिलो समाज खुकुरी प्रहार गरी युवकको हत्या खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

चीनबाट नेपाल फर्कन झण्डै दुई सयले भरे आवेदन फाराम

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण बढेको चीनमा रहेका नेपालीलाई फर्काउनका सरकारले गृहकार्य अगाडि बढाएको छ ।

नेपाल फर्कन चाहने नेपालीबाट आवेदन मागेको र झण्डै २ सय जनाले आवेदन भरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनको वुहानमा कोरोना भाइरस फैलिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीको उद्धार तथा सुरक्षित व्यवस्थापन गर्न सरकारले सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ । तर फारम भरेकाहरूलाई कहिले नेपाल ल्याउने भन्ने अझै तय भएको छैन ।

काठमाण्डौ उपत्यका बाहिर इलामको पशुपतिनगरमा हेल्प डेक्स राख्ने र अनुगमनका लागि तारानाथ शर्मासहितको टोली खटिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी पोखराको मणिपाल अस्पतालमा आइसोलेसन वार्ड राखिएको छ । कर्णाली प्रदेश सरकारलाई नाकामा सावधानी अपनाउन र तयारी अवस्था रहन भनिएको छ ।

कोरोना भाईरस लागेमा रुघा लाग्ने, उच्च ज्वरो आउने, कतिपयलाई निमोनिया हुने जस्ता लक्षणहरु देखिन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP