Trending
स्वास्थ्य नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु

टिप्परकाे ठक्करबाट साईकल यात्रीको ज्यान गयो

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका १० जरुवामा टिप्परको ठक्करबाट साईकल यात्रीको ज्यान गएको छ ।

बिहान प्रदेश १ –०२–००१ ख ८१०९ नम्बरको टिप्परले साईकललाई ठक्कर दिंदा घाईते भएका स्थानीय बाबुराम कार्कीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीमा बिहान ट्याक्टर पल्टिंदा चालकको ज्यान गएको छ । लु १ त ७२६६ नम्बरको ट्याक्टर पल्टिदा शिवराज नगरपालिका ५ का हर्कमान चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP