Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विजयनगरमा दोस्रो अध्यक्षकपखुला फुटबल प्रतियोगिताहुने ।।

विजयनगर, माघ २३ प्रभातन्यौपाने,

विजयनगरमा दोस्रो अध्यक्षकपखुला फुटबल प्रतियोगिताहुने भएको छ । विजयनगर गाउँपालिको सहयोग र श्रीजनशीलयुवाक्लबको आयोजनामा खेल सञ्चालनहुनलागेको हो । प्रतियोगिताआउँदो फागुन १ गतेदेखि शंकरपुर खेल मैदानमा सुरु हुने आयोजकले जनाएको छ । युवाजोशलाई खेलमाउपयोग गरी सामाजिकविकृतीतथालागु पदार्थ दुर्वव्यवसनी नियन्त्रण गरौभन्ने उद्देश्यका साथ सुरु हुनगईरहेको दोस्रो अध्यक्षकपखुला फुटबल प्रतियोगिता २०७६ माप्रथमहुने टिमले रु. ५५ हजार, दोस्रोले रु. ३५ हजार र तेस्रो हुनेले रु.२० हजारसँगै ट्रफी, मेडल, कप र प्रमाणपत्र पनिप्रदानगरिने खेल संयोजकदिपकपुनले जानकारी दिनुभयो । संयोजकपुनकाअनुसार प्रत्येक खेलको म्यानअफ द म्याच घोषित गरिने र सर्वाधिकगोलकर्ता तथाउत्कृष्ट गोल रक्षकलाई ३ देखि ५ हजार सम्मको पुरस्कारको व्यवस्थागरिएको छ । त्यस्तै म्यानअफ द सिरिजका खेलाडीलाई साईकलप्रदानगरिने आयोजकले जनाएको छ । खेलफिफाको नियमअनुसार खेलाइनेछ । शारु इलेक्ट्रोनिक्स एण्ड स्टेसनरी पसल सह आयोजक रहेको दोस्रो अध्यक्षकपखुला फुटबल प्रतियोगिता सफलबनाउनआयोजकले सम्पुर्णमा सहयोगकालागि अनुरोध समेत गरेको छ । विजयनगर गाउँपालिकाको वडा नम्बर ४ शंकरपुरमागतवर्षदेखीनिर्माण शुरु गरिएको गाउँपालिका स्तरिय खेल मैदानमा हरेक दिन खेल हुने गर्छ । शंकरपुर खेल मैदान फुटबल, भलिबल र क्रिकेट खेल खेल्न मिल्नेगरी निर्माण शुरु गरिएको गाउँपालीकाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP