Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

वसले ठक्करदिदा एक युवकको ज्यान गयाे

कपिलवस्तु
कपिलवस्तु नगरपालिका वडा नं. १ गौढी चौकमा मंगलवार सांझ बसले ठक्कर दिदा एक युवकको ज्यान गएको छ ।

ग १ ख ६२३७ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका वडा नं.१ शिवमंदीर टोलका २४ वर्षीय सुजित वर्माको मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । मृतककाे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।

घटना लगत्तै तौलिहवा बजारका स्थानीय युवाहरु आक्रोशित भई जिल्ला अस्पताल पुगेका थिए । सो अवसर नगर क्षेत्रका विभिन्न स्थानमा सिसीटीभी क्यामेरा विग्रेको प्रति पनि स्थानीय युवाहरु प्रहरी प्रशासन विरुद्ध आक्रोशित बनेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP