Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कपिलवस्तु मा करेन्ट लगेर एक बालिका को मृत्यु

फाल्गुन १ /धीरज काेरी कपिलवस्तु –

कपिलवस्तु जिल्लाको मायादेवी गाउपालिका वडा नम्बर दुइमा एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ ।मायादेवी गाउपालिकाको गगापुर (भैसकुन्डा) का बिजय कुमार पासी कि ६ वार्षिय छोरी कुसुम पासीको करेन्ट लागेर मृत्यु भएको छ।उक्त बलिका स्थानीय श्री नेपाल राष्ट्रिय माध्यमिक बिध्यालय कक्षा १ मा अध्यनरत थिइन ।

घर बाट बिधालय जाने क्रममा स्थानीय मौलाना कायुम मुसलमानको निर्माणाधिन घरमा रहेको हेन्ड पम्पको हेन्डल छुदा करेन्ट लागि मृत्यु भएको जानकारी प्राप्त भएको छ ।उक्त हेन्ड पम्पमा जडान रहेको मोटर बाट करेन्ट हेन्ड पम्पमा सप्लाइ भइ करेन्ट लागेको अनुमान गरिए पनि आधिकारिक पुष्ठि हुन सकेको छैन।घटनास्थलमा प्रहरी पुगि अनुसन्धान गरिएको छ ।उक्त घटना पछि उक्त गाउँ र ती बालिका पढने बिधालयमा शोक छाएको छ ।उक्त घटना पछि ती बालिका पढने बिधालयले एक बिज्ञयप्ती जारी गरि संबेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP