Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृुत्यु

सडक दुर्घटनामा परी कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

कञ्चनपुरको कृष्णपुर २ वाणीमा बसको ठक्करबाट पल्टिएको मोटरसाइकलमा सवार २ जना मध्ये कैलालीको गोदावरी १० का ३२ वर्षीय मोहन चौधरीलाई ट्रकले च्याप्दा उनको ज्यान गएको हो ।

से ३ प २३९४ नम्बरको मोटरसाइकलमा बुधबार साँझ पश्चिम देखि पुर्वतर्फ सवार मोहन चौधरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही ठाँउकै २८ वर्षीय निराजन चौधरीको भने उपचार भइरहेको बताइएको छ ।

ना ७ ख ६५१६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल सहित दुवैजना सडकमै लडेका थिए । सोही समयमा विपरित दिशाबाट आइरहेको से १ त १२७३ नम्बरको ट्रकले च्याप्पिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

ट्रक र बस सहित चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP