Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

अवैध काठसहित एउटा ट्याक्टर नियन्त्रणमा

माधव बेल्वासे,कपिलवस्तु

कपिलवस्तुमा प्रहरीले अवैध काठसहित एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटा हाटबजार नजिकै वाट ट्याक्टर र काठ प्रहरीले नियन्त्रणमा लिएको हो ।खोलावाट लिएको ढुगांमा लुकाईछिपाई लु २ त ८२८९ नम्बरको ट्याक्टर बाट २९.८१ क्युफिट गुलीया काठ बजार क्षेत्रतर्फ ल्याउदै गर्दा प्रहरीले पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताउनुभयो ।अवैध काठ ओसारपोसारमा संलग्न ट्याक्टर चालक शिवराज नगरपालिका ३ मैनार बस्ने शुरेस थारुलाई नियन्त्रणमा लिएको छ । बिहान ३ वजे पक्राउ गरेपछी डिभिजन बन कार्यालय गौतमवुद्धमा बुझाएको निरिक्षक खरेलले बताउनुभयो ।ट्याक्टर र चालकलाई बन कार्यालयमै राखेको र थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालयका प्रमुख दुर्गा बहादुर कार्कीले बताउनुभयो । पछिल्लो समयमा कपिलवस्तुका विभिन्न ठाउँवाट विभिन्न तरिका अपनाई अवैध रुपमा काठ तस्कर भइरहेका छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP